• Angels' Heart Education Foundation
  • Angels' Heart National School
  • Welhams College

logo

Angels' Heart Secondary School

  • Tarkeshwor - 10, Manamaiju, Kathmandu
  • 01-4027244 / 01-4027233 / 9840001689
  • [email protected]

मेरो जीवनको लक्ष्य

मानिसले जीवनमा किन लक्ष्य बनाउँछ, किन सानै देखि बनाउँछ , किन धेरै बनाउँछ । यो बनाउनुको कारण भविष्यमा गएर राम्रो काम गरी आफ्नो परिवारलाई खुशी पारी राम्रो भविष्य बनाउनका लागि हो । मानिसले यो लक्ष्य बनाउनका लागि हो। मानिसले यो लक्ष्य बनाएर यस्तो फल आउँछ भनेर जीवनको लक्ष्य पहिलेदेखि नै राखेका हुन्छन् । मानिसले लक्ष्य दिमाग लगाएर आफ्नो भविष्य उज्ज्वल हुने गरी बनाउँछ । मानिसले यी लक्ष्य आफ्नो जिविका चलाउनको लागि मात्र नभई अरुलाई सेवा गर्नका लागि, अरुको भलाइका लागि पनि सोचेका हुन्छन् । ठूला ठूला मानिस सफल हुनुका कारण सानैदेखि लक्ष्य लिएर प्रयास गर्नु हो । मानिसहरु विभिन्न लक्ष्य रोज्छन् तर म डाक्टर बन्न चाहन्छु । मलाई लाग्छ डाक्टर बनेपछि सबै थोक हुन्छ । तर सबै थोक हुन्छ वा हुँदैन म पक्का छैन । म त चाहन्छु कि सबै मानिसले बढी मात्रामा पानी खाएर, सागपात खाएर, पोषणयुक्त खाना खाएर डाक्टरको आवश्यकता नै नपरोस् । म डाक्टर बनेर पैसा पनि कमाउन चाहन्छु, परिवारलाई मात्र नभई सारालाई खुसी पार्न चाहन्छु । गरिब, दिन दुःखी छन् र उनीहरुको स्वास्थ राम्रो छैन तर उनीहरुसँग उपचार गर्ने पैसा नभएर उपचार नगरिकन बसेको छ भने निःशुल्क उपचार गरिदिन्छु । जुन ठाउँमा अस्पताल छैन त्यहाँ अस्पताल बनाउछु र त्यस ठाउँमा मानिसलाई उपचारका लागि भनेर टाढा टाढा जान नपरोस् । यो मेरो काम देखेर सबै मानिस खुसी हुन्छन् भन्ने लाग्छ । मलाई मेरो बुबा, हजुरबुबाहरुले पहिलेदेखि नै डाक्टर बनेर यस्तो काम गर्नुपर्छ भनेर मलाई पहिलेदेखि नै भनिराख्नुभएको थियो । तर मलाई डाक्टर बन्ने मन थिएन । जब म कक्षा ४ मा पढ्दथेँ। मलाई कक्षा ४ मा पढाउने नेपाली शिक्षकले भन्नुभएको थियो कि “सेवा नै धर्म हो” सबै मानिसलाई सेवा गर्नुपर्छ र सेवा गरेर ठूलो मान्छे बन्नुपर्छ । र, मैले त्यही बेलादेखि सोचे म डाक्टर बनेर यस्तो गर्नुपर्छ भन्ने त्यसदेखि मनमा सोचिरहेँ । म अझैँ पनि डाक्टर बन्ने मनमा सोचिरहेको हुन्छु । म अवश्य नै माथि बोलेका कुराहरु पुर गर्नेछु । म डाक्टर बन्न अहिलेदेखि नै मिहिनेत गरेको छु र अझै बढी मिहिनेत गर्ने छु । भनिन्छ , “मन लगाएर आँटेको कुरा अवश्य सफल हुन्छ”। यति भन्दै मेरो कलम यही बन्द गर्दछु । धन्यवाद ।

mero jiban ko lakshya nurse essay in nepali

नयन भण्डारी

IMAGES

  1. Mere Jivan ka Lakshya Nepali essay

    mero jiban ko lakshya nurse essay in nepali

  2. mero jiban ko lakshya (1 paragraph in nepali)...

    mero jiban ko lakshya nurse essay in nepali

  3. मेरो जीवनको लक्ष्य // essay on mero jivan ko lagxya // free writing

    mero jiban ko lakshya nurse essay in nepali

  4. मेरो जीवनको लक्ष्य निबन्ध नेपाली

    mero jiban ko lakshya nurse essay in nepali

  5. Essay in Nepali Mero jiban ko lakxyaa 🤳 ️

    mero jiban ko lakshya nurse essay in nepali

  6. My Future Aim Essay In Nepali Language

    mero jiban ko lakshya nurse essay in nepali

VIDEO

  1. Nepal ko 15th yojana ko lakshya

  2. निबन्ध भनेको के हो ? What is the essay? Nibandha

  3. Nepali remix dance || Lakshya Universal Academy || Nepali Dance || Sanu Gurung

  4. टिप्पणीलेखन(Tippani) टिप्पणी लेख्ने सरल तरिका,NEB IMP Question Answers,Class-11&12 (New Course-2079)

  5. Rssb Rajasthan GNM Answer key 2024.gnm answer key.anm answer key 2024.gnm contractual nurse answer

  6. yeshu sangako hidai nepali christian song with guitar #worshipsongs #music #christiansongs #guitar

COMMENTS

  1. मेरो जीवनको लक्ष्य निबन्ध नेपाली

    मेरो जीवनको लक्ष्य निबन्ध नेपाली | Mero Jivan ko Lakshya Nibandha Nepali | Nepali EssayYour Queries:-मेरो जीवनको ...

  2. मेरो जीवनको लक्ष्य । निबन्ध नेपालीमा । Essay on My Aim in

    मेरो जीवनको लक्ष्य । निबन्ध नेपालीमा । Essay on My Aim in Life#Myaiminlife# ...

  3. Mere Jivan ka Lakshya Nepali essay

    on student and discipline in hindi, prepare TET examination and teacher practice, my aim in life in hindi, my aim in life in hindi essay, मेरे जीवन का लक्ष्य...

  4. मेरो जीवनको लक्ष्य

    Views : 20633. मानिसले जीवनमा किन लक्ष्य बनाउँछ, किन सानै देखि बनाउँछ, किन धेरै बनाउँछ। यो बनाउनुको कारण भविष्यमा गएर राम्रो काम गरी आफ्नो ...

  5. nepali essay about mero jeevan ko lakshya

    Click here 👆 to get an answer to your question ️ nepali essay about mero jeevan ko lakshya. priyankakarki priyankakarki 08.06.2018 History Secondary School